२१ असार २०८३, आइतबार | July 5, 2026

प्रतिनिधिसभालाई निस्पक्ष र तटस्थ रुपमा अघि बढाउँछु : सभामुख घिमिरे



काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधिसभालाई निस्पक्ष भएर अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

बिहीबार सभामुखमा निर्वाचित भएपछि संसदभवन बाहिर संचारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभाको आफुले ठिक ढंगबाट प्रतिनिधित्व गर्ने बताए । उनले निस्पक्ष र तटस्थ भूमिकामा आफुले सभालाई अघि बढाउने प्रतिविद्धता जनाए ।

घिमिरेले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्ता बनाउन आफु लाग्ने पनि बताए ।

आज भएको निर्वाचनमा नेकपा एमालेका सांसद घिमिरेले १६७ मत पाएर विजयी भएका हुन् । उनको विपक्षमा १०० मत पर्यो भने एक मत तटस्थमा रहेको थियो ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ४ : ३३ बजे

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर