४ भदौ २०८३, बिहिबार | August 20, 2026

उपसभामुखको उमेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक जारी



काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको उमेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ ।

आज बिहान करिब ९ बजेदेखि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

बैठकबाट उपसभामुखको उमेदवार टुंगो लगाइने बताइएको छ । उपसभामुखका लागि आज उमेदवारी मनोनयन दर्ता गरिने कार्यतालिका छ ।

“रास्वपा संसदीय दलको बैठक जारी छ । उमेदवारको निर्णय हुन बाँकी छ,” सो पार्टीका सांसद मनीष झाले बताए ।

सत्ता गठबन्धनमा आबद्ध दलबीच विभिन्न पदको भागबन्डा गर्दा उपसभामुखमा रास्वपाको भागमा परेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : ०१ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई