१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

नेशनल कलेज अफ इन्जिनियरिङ्गले आयोजना गर्यो यात्रा संस्करण ४.०



काठमाडौ । नेशनल कलेज अफ इन्जिनियरिङ्गको आयोजनामा यात्रा संस्करण ४.० को पहिलो दिन भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा बिभिन्न इन्जिनियरिङ्ग कलेजहरुले भाग लिएका छन् भने बिद्यार्थीहरुबाट तयार गरिएका विविध परियोजनाहरुको प्रदर्शनी तथा प्रतिस्पर्धा समेत भएाके थियो । यसका साथै मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु पनि भएका थिए ।

माघ ६ र ७ गते संचालन हुने कार्यक्रमको आज पहिलो दिन रोबो सकर, भलोरेन्ट, फिफा, हार्डवयर डेमोन्सट्रेसन, मोडल कम्पीटिसन लगायतका खेलहरु सम्पन्न भए भने भोली बोट रेसिङ, पेपर ब्रिज, सफ्टवेयर प्रोजेक्ट डेमोन्सट्रेसन आदि विधाहरुमा प्रतिस्पर्धा भएको छ । यात्रा ४.० कार्यक्रममा इलेक्ट्रा इलेक्ट्रीक, दुरशिक्षा, एनएमवि बैंक, ब्रोडवेज इन्फोसिस आदि संस्थाहरुले साथ र सहयोग गरेका छन् । कार्यक्रमको पहिलो दिन करिब १००० आगन्तुकहरुले प्रदर्शनी अवलोकन गरेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : ४८ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले