१६ बैशाख २०८१, आइतबार | April 28, 2024

सुर्खेतमा एक प्रहरी जवान कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला



सुर्खेत । सुर्खेतमा १ जना प्रहरी जवानको कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान २६ वर्षीय कवीन्द्र बिक कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत स्रोतका अनुसार घटना बिहीबार बिहान २:५६ बजेतिरको हो । विक आफैंले बोकेको एसएलआरको गोली उनको दायाँ कञ्चटमा लागेको छ ।

प्रहरी जवान बिक ड्युटीमै भएका बेला घटना भएको हो । बिकको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ५० बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा