१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

‘मैँ राजा तिमी रानी’ मा हिमाल सागर र मिस पवीको रोमान्स



काठमाडौं । गायक हिमाल सागरले ए होर मायाको सफलतासँगै ‘मैँ राजा तिमी रानी’ को भिडियो रिलिज गरेका छन् । हिमाल र अनु चौधरीको स्वर रहेको मैँ राजा तिमी रानीमा सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको छ ।

पुष्कर खत्रीको मिक्स र मास्टरिगं रहेको गीतको भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई कलात्मक शैलीमा देखाइएको मैँ राजा तिमी रानीको निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

उत्सब दाहालले छायांकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्  भने कलरिगं विकाश दाहालले गरेका हुन् । शम्सेर श्रेष्ठको निर्माणमा तयार भएको भिडियो साईराम पिम्चर्स युट्युबबाट बजारमा आएको हो ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : ४३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम