७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपतिमा ८ दलका साझा उम्मेदवार रामचन्द्रले भने – संविधानको रक्षा गर्ने चुनौती आयो



काठमाडौं। राष्ट्रपतिका लागि उम्मेदवार तय भए पछि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्ने चुनौती पाएको बताएका छन ।

आठ दलको साझा उम्मेदवारको रुपमा पौडेलले उम्मेदवारी दर्ता गराउन जानुअघि यस्तो बताएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय भए लगत्तै राष्ट्रपतिका उम्मेदवार पौडेल उम्मेदवारी दर्ताको लागि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट निस्केका छन् ।

पौडेलले संक्षिप्त प्रतिक्रिया दिदै भने, ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले बैठक पछि भने, ‘सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु ।’

आफनो उम्मेदवार दर्ता गराउनका लागि सानेपावाट निस्केका छन ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १० : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई