७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले तत्काल सरकारबाट नबाहिरिने



काठमाडौं । नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।

सरकारको नेतृत्व गरिरहरको नेकपा माओवादी केन्द्रबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने गरी नयाँ गठबन्धन बनाए पनि एमाले सरकारबाट नबाहिरिने निर्णय गरेको हो ।

आज बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने बरु पुस १० को सहमति कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

उनले राष्ट्रपतिमा सुवास नेम्वाङलाई मतदान गर्न कांग्रेसबाहेकका सबै दललालाई पत्राचार गरेरै आग्रह गर्ने निर्णय भएको पनि जानकारी दिए ।

सचिवालय बैठकले राजतन्त्र ब्यूँताउन पहल सुरु गरेका दुर्गा प्रसाईंलाई पार्टीबाट निस्काशन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ११ : ३९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई