२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा आठ दलको बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा आठ दलको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने आठ दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।

राष्ट्रपति निर्वाचन र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने विषयमा छलफल गर्न प्रचण्डले बैठक बोलाएको बुझिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ६ : १७ बजे

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर

बैङ्कक । असाधारण रूपमा शक्तिशाली एल निनोका कारण विश्वभर बाढी,

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

बागलुङ । प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला

चारलेन सडक निर्माणसँगै खजुराबजारको फेरिएको मुहार

बाँके । विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक

सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने

काठमाडौं । कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा हो : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा