५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाली महिलाका लागि राष्ट्रपति भण्डारीको भूमिका गर्व गर्न लायक : केपी ओली



काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र नेपाली महिलाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका गर्व गर्न लायक रहेको बताएका छन् ।

११३औँ अन्तर्राष्ट्रिय महिला महिला दिवसको अवसर बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको रुपमा भण्डारीले निर्वाह गरेको भूमिका देश र नेपाली महिलाले गर्व गर्न लायक रहेको बताएका हुन् ।

यही २८ फागुनदेखि कार्यकाल सकिन लागेको राष्ट्रपति भण्डारीको कार्यकाल सफल रहेको उनको भनाइ छ । पहिलोपटक कात्तिक २०७२ मा राष्ट्रपति बनेकी एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारीले राष्ट्रपतिमा दुई कार्यकाल बिताएकी हुन् ।

भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ३ : २३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता