२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक भोलि



काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०को केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।

आठ दलले जसपालाई उपराष्ट्रपति दिने समझदारी गरेका छन् । उपराष्ट्रपतिमा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई पठाएर उनको निर्वाचन क्षेत्रबाट आफु चुना लड्ने अध्यक्ष उपेन्द्र यादवले चाहना राखेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ४ : ४२ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि