६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल-युएई भिडन्त : २ घन्टा अघि नै भरियो खेल मैदान



काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दर्शकको भिड बढेको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा ९ : ३० मा सुरु हुने खेल हेर्नका लागि बिहानैदेखि दर्शकको भिड सुरु भएको हो । बिहान ७ : ४५ सम्म दर्शक छिर्ने गेट खुलाइएको थियो ।

क्यानले बुधबार साँझै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण टिकट खेल मैदानमा बेचिएको छैन ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ८ : ३४ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या