६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाललाई पाचौं सफलता, दीपेन्द्रसिंह ऐरीले लिए दुई विकेट



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले पाँचौ सफलता हात पारेको छ ।

दीपेन्द्रसिंह ऐरीले युएईका रोहन मूस्ताफालाई २० रनमा आउट गरेका हुन् । उनको यो खेलमा व्यक्तिगत दोस्रो विकेटसमेत हो ।

त्यस्तै रिजवान सीपी रनआउट भएका थिए भने क्याप्टेन मोहम्मद वासिमलाई सन्दीप लामिछानेले एलबीडब्लु धरापमा पारेका थिए । ​शुरूआती विकेटका रूपमा ललित राजवंशीले आर्यन लाक्रालाई बोल्ड गरेका थिए ।

यो खेल जितेमा नेपाल सिधै विश्वकप छनोटमा स्थान बनाउन सफल हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १२ : १८ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या