८ पुस २०८२, मंगलबार | December 23, 2025

माहोल बन्दै गएको छ, चुनाव जित्नेमा ढुक्क छु : अष्टलक्ष्मी शाक्य



काठमाडौं । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफुले चुनाव जित्नेमा ढुक्क भएको बताएकी छिन् ।

मतदानपछि संचारकर्मीसँग कुरा गर्दै शाक्यले उपराष्ट्रपति निर्वाचनमा आफूले श्रेष्ठता हासिल गर्ने दाबी गरेकी हुन् ।

शाक्यले राष्ट्रपतिमा पुरुष उम्मेदवारले जितेपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार नै हुनुपर्नेमा अनेकौं अस्वस्थ्य र अमर्यादित चलखेल गरिएको भएपनि माहोल आफ्नो पक्षमा रहेको जिकिर गरिन् । उनले निर्वाचन आफ्नो अनुकुल बन्दै गएको दाबी गरिन् ।

शाक्यले आफु निर्वाचित भएमा सामाजिक रुपान्तरणमा लाग्ने प्रतिवद्धता जनाइ ।

 

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : ०० बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको