२० भदौ २०८३, शनिबार | September 5, 2026

‘प्रसाद-२’ को ‘मार्सी धान’ गीत रिलिज



काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद-२’ को ‘मार्सी धान’ बोलको गीत सार्वजनिक गरिएको छ । चैत २४ गते रिलिज हुने ‘प्रसाद-२’ को गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ । लोकलयमा तयार पारिएको गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की र केकी अधिकारीका साथै आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य छ ।

सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकारको पनि मुख्य भूमिका छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : ५५ बजे

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन