६ पुस २०८२, आइतबार | December 21, 2025

कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजायँ, पाए तत्कालै जमानत



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै मोदी थरका मानिसलाई ‘चोर भनेको अभियोगमा भारतको एक स्थानीय अदालतले कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजायँ तोकेको छ ।

सुरतको अदालतले गान्धीलाई एक महिनाभित्र माथिल्लो अदालतमा पुनरावेदन गर्न समय पनि दिएको छ । यद्यपी, गान्धीले तत्कालै जमानत विल पाएका छन् ।

गान्धीले ‘सबै चोरहरु, चाहे ऊ निरभ मोदी होस्, ललित मोदी हो वा नरेन्द्र मोदी हो, सबैको थर किन मोदी भयो ?’ भन्दै टिप्पणी गरेका थिए । तर, गान्धीको यो टिप्पणी अहिलेको नभएर ४ वर्ष पुरानो थियो ।
वायनाड क्षेत्रका सांसद गान्धीले सन् २०१९ मा लोससभा चुनावको समयमा कर्नाटकको कोलारमा यस्तो बयान दिएका थिए ।

अदालतले फैसला गर्ने क्रममा गान्धी स्वयं उपस्थित थिए । गान्धीले आफुले कसैलाई व्यक्तिगत टिप्पणी गर्न नचाहको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १२ : ५७ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या