१ चैत्र २०८२, आइतबार | March 16, 2026

घट्यो पेट्रोलको मूल्य; डिजेल, मट्टितेल र हवाई इन्धनमा लिटरमै १० रुपैयाँ कम



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलमा ३ रुपैयाँ मूल्य घटेको छ । यसअघि १७८ रूपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य अब घटेर १७५ रूपैयाँ पुगेको छ।

सबैभन्दा धेरै मूल्य भने डिजेल, मट्टितेल र हवाई इन्धनमा घटेको छ । यी तीनैवटामा १०/१० रूपैयाँ घटेको छ। यसअघि यसअघि डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ रहेकोमा अब भने १६५ रूपैयाँ प्रतिलिटर भएको छ ।आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा झरेको छ ।

नयाँ मूल्यसूची सोमबार मध्यराति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ३२ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन