३ आश्विन २०८३, शनिबार | September 19, 2026

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. सुदर्शन थापा



बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको सुपरिटेन्डेन्टमा डा. शुदर्शन थापालाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद्ले डा. थापालाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेको हो ।

प्रदेश सरकारको मन्त्रिपरिषदले जिल्ला अस्पताल पाल्पामा कार्यरत डा. विष्णु गौतमलाई लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा सरुवा गरेको छ भने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाललाई जिल्ला अस्पताल पाल्पामा सरुवा गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  १० : ४३ बजे

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२

सहिदको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज