१ चैत्र २०८२, आइतबार | March 16, 2026

न्यायाधीश गिरी पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ पुर्जी



बुटवल । कपिलवस्तु जिल्ला अदालतले जिल्ला अदालतबाट हालै सरुवा भएका एक जना न्यायाधीशलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

न्यायाधीशकी श्रीमतीले दिएको जबरजस्ती करणीको उजुरीपछि न्यायाधीश भुवन गिरीमाथि अदालतले पक्राउ पुर्जी जारी भएको हो ।

लामो समयदेखि न्यायको खोजीमा रहेकी न्यायाधीश गिरीकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी जारी गर्न माग गरे बमोजिम पक्राउ पुर्जी जारी भएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

गिरीको हालै कपिलवस्तु जिल्ला अदालतबाट न्याय परिषदमा सरुवा भएको छ । लामो समयदेखि आफुमाथि करणी हुने गरेको सार्वजनिक गरेपनि आधिकारीक निकायबाट त्यस उपर कारवाही अगाडि बढ्न सकेको थिएन ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : २६ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन