१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

फ्राइडे रिलिज : आजबाट हलमा ‘बहाव’



काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘बहाव’ रिलिज भएको छ । प्रमोद कँडेलको निर्देशन रहेको चलचित्र ‘बहाव’ आजबाट रिलिज भएको हो ।

सुरक्षा पन्त र कमलमणि नेपाल मुख्य भूमिकामा रहेको चलचित्रका लेखक पनि निर्देशक स्वयं हुन् । चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आजलाई देशभर गरेर १३ शोज दिएको छ ।

फागुन १९ गते रिलिज भएको सिनेमा ‘छक्का पञ्जा-४’ ले अझै पनि राम्रो शोज पाइरहेको छ । आज यो सिनेमाले क्यूएफएक्स चेनमा २० शोज पाएको छ ।

आजैबाट रिलिज हुने भनिएको ‘प्रसाद-२’ भने निर्माताबीचको विवादका कारण प्रदर्शन हुन सकेन । उच्च अदालत पाटनले तत्काल सिनेमा नचलाउन अन्तरिम आदेश दिएपछि सिनेमा प्रदर्शन हुन नसकेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : ४३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा