९ चैत्र २०८२, सोमबार | March 23, 2026

उद्योग वाणिज्य महासंघ निर्वाचन : वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्र्वाचनबाट उनी निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका ढकालले ६१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी मनिषलाल प्रधानले भने ५२ मत ल्याएका छन् । अर्का उम्मेदवार शकुन्तलाल हिराचनले ७ मत ल्याएका छन् ।

महासंघको निर्वाचनमा तीनवटै उपाध्यक्ष वस्तुगत तर्फ उपाध्यक्ष उठेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ६ : ४७ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी