३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

उद्योग वाणिज्य महासंघ निर्वाचन : वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्र्वाचनबाट उनी निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका ढकालले ६१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी मनिषलाल प्रधानले भने ५२ मत ल्याएका छन् । अर्का उम्मेदवार शकुन्तलाल हिराचनले ७ मत ल्याएका छन् ।

महासंघको निर्वाचनमा तीनवटै उपाध्यक्ष वस्तुगत तर्फ उपाध्यक्ष उठेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ६ : ४७ बजे

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ