१ चैत्र २०८२, आइतबार | March 16, 2026

नेपालगन्जमा फोटो फेस्टिवल, साँसदले गरे फोटो खिचेर उदघाटन



नेपालगन्ज । नेपालगञ्जमा दुईदिने फोटो फेस्टिवल शुरु भएको छ । अन्तरालको आयोजनामा सुरु भएको फोटो फेस्टिवलको प्रतिनिधि सभाका सदस्य तथा नेपाल काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले फोटो खिचेर उदघाटन गरेका छन् ।

आयोजक अन्तरालका अनुसार विभिन्न विधामा छनौट भएका १ सय १५ वटा फोटो प्रदर्शनीमा राखिएका छन् । देशभरीबाट प्राप्त भएका करिव २ हजार फोटो मध्येबाट छनौटमा परेका फोटोमात्र प्रदर्शनीमा राखिएको आयोजक अन्तरालmका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए ।

प्रदर्शनीमा प्राप्त फोटोहरु कला संस्कृति, जीवन शैली, कृषि, धार्मिक, वाईल्डलाईफलगायतको ९ वटा विधामा उत्कृष्ठलाई ५ हजार ५ सयका दरले पुरस्कार तथा फोटो अफ दि इयरलाई २५ हजार ५ सय पुरस्कार समेतको व्यवस्था गरिएको छ ।

मुगुका राजबहादुर शाहीको स्याउ टिप्दै गरेकी महिलाको फोटोले यसवर्षको फोटो अफ दि इयरको उपाधी जित्न सफल भएको छ । फेस्टिवल शनिबारसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : ०३ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन