१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एन एम बि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइ एम ई पेमा लोड गर्न मिल्ने



काठमाडौ । आइ एम ई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एन एम बि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।

आइ एम ई पे र एन एम बि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एन एम बि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइ एम ई पेमा पैसा लोड गर्न सक्नुहनेछ ।

ग्राहकवर्गलाई एन एम बि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुबिधा सुचारु गरिएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ९ : ३५ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई