२ पुस २०८२, बुधबार | December 17, 2025

धादिङमा भासिएको पुल अझै बनेन, १२ बजेसम्म एकतर्फी सडक खोल्ने प्रयास जारी



धादिङ । धादिङको गणेशखोलाको पुल अझै मर्मत सम्पन्न हुन सकेको छैन । हिजो देखी भासिएको पुल मर्मत हुन नसके पछि १८ घन्टा देखी सो पुल अबरूद्ध हुन पुगेको छ ।

अपरान्ह १२ बजे भन्दा अगाडी कम्तिमा एकतर्फी भए पनि वाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए । ‘१२ बजेसम्म कम्तिमा एकतर्फी भए पनि खुलाउने गरी पुलको मर्मत भइरहेको छ’ उनले भने ।

१८ घन्टादेखि राजमार्ग अवरूद्ध हुँदा हजारौं सवारी साधान हिजो देखी अलपत्र अवस्थामा रहन पुगेका छन । यद्धपी, गल्छी–नुवाकोट काठमाडौं र हेटौडा हुदैँ बाहिरिनका लागि त्रिभुवन राजमार्ग गरी दुईवटा बैकल्पिक बाटोवाट सवारी साधानलाई काठमाडौं भित्राउने र काठमाडौं बाहिरवाट अन्यत्र पठाउने कार्य भने जारी छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : ३१ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन