३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।

बुधबार बिहान पक्राउ परेका खाँणलाई काठमाडौं जिल्ला अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

म्याद थपका लागि अदालत लानुअघि प्रहरीले खाँणलाई काठमाडौं प्रहरी परिसरमा राखेर ५ घण्टा लामो बयान लिएको थियो भने त्यसपछि कान्तिपुर अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो । प्रहरीले खाँणका पीए नरेन्द्र केसीको पनि म्याद थपको अनुमति पाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ४ : ३९ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित