११ असार २०८३, बिहिबार | June 26, 2026

शहिद स्मारक ए डिभिजन लिगः आज एउटा मात्रै खेल हुने



काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज एक मात्रै खेल हुदैँछ  । यसअघि दुई वा तीनवटासम्म खेल हुदैँ आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लब बिच भिडन्त हुनेछ ।

च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ८ : ५८ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा