२१ मंसिर २०८२, आइतबार | December 7, 2025

निल सागर आश्रममा आश्रित जेष्ठ नागरिक मृत भेटिए



पाल्पा । पाल्पा, तानसेनको भुसाल डाँडा स्थित निल सागर आश्रममा आश्रित एक जना जेष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन् । अन्दाजी ६० वर्षिय जेष्ठ नागरिक आज बिहान आश्रममा मृत अवस्थामा भेटिएका हुन् ।

गत बैशाख २४ गते बेवारिसे अवस्थामा तानसेन ३ बाट उद्दार गरि आश्रममा राखिएका राजु सुब्बा नाम बताउने ठेगाना नखुलेका पुरुष आश्रममा मृत अवस्थामा फेला परेको पाल्पा प्रहरीले जनाएको छ । मंगलबार राती खना नखाई सुतेका सुब्बा बिहान अवेर सम्म नउठेपछि आश्रमका कर्मचारी उठाउन पुग्दा विस्तरामा मृत अवस्थामा रहेको बताइएको छ ।

मृतक सुब्बाको मृत्यु सम्बन्धमा अनुसन्धान भइरहेको र उनको घर परिवारको समेत खोजी सुरु गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले बताए ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १ : ४६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल