२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

ल्यांग्वोज एकेडमी र प्रीमियो एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलमा



बुटवल । भारतमा रहेको ल्यांगवेज एकेडेमी (एलए) को नेपालमा पहिलो शाखा बुटवलमा शुभारम्भ गरिएको छ । बुटवल कालिकानगर कालिका पथमा सोमबार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको हो ।

नेपालको पहिलो शखाा र एलएको नवौं शाखाको प्याव्सन नेपालका सचिवालय सदस्य लेखनाथ पौडेल, एलएका डाईरेक्टर बरुण धवनले संयुक्त रुपमा शुभाम्भ गरेका हुन ।

कार्यक्रमा बोल्दै डाईरेक्टर धवनले नेपाली विद्यार्थीहरुको लागि पिटीई लागि सबैभन्दा बलियो गन्तव्य बनाउने उदेश्य रहेको बताए । प्याव्सन नेपालका केन्द्रीय सचिवालय सदस्य पोडेलले पिटीई प्रति विद्यार्थीहरुको आर्कष्ण बढ्दै गएको भन्दै बुटवलमा शुभारम्भ गरिएका दुई वटा कन्सल्टेन्सीले विद्यार्थीहरुको माग पुरा गर्ने अपेक्षा लिएको बताए ।

कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषाल, प्यावसन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, एन प्याव्सन रुपन्देहीका तिलव केसी लगायतले शुभकामना दिएका थिए ।

बुटवल शाखा प्रमुख सागर केसीले अत्याधुनिक कम्युटर ल्याव सहितको सेवा सुरुवात गरिएको बताएका थिए । कार्यक्रममा प्रीमियो एजुकेशन काठमाण्ण्डौका निर्देशक विनोद हमाल, खड्क केसी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  १२ : २० बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री