७ पुस २०८२, सोमबार | December 22, 2025

अर्थतन्त्र चुनौतीपूर्ण : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजश्व संकलन कम भएको भन्दै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा संरचनागत परिर्वतन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

राजश्व संकल कम भएका कारण बजेटको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको उनले बताए । मूल्यवृद्धि ,अमेरिकी डलरको मूल्यांकन लगायतले चुनौती थपिएको अर्थमन्त्री महतको भनाइ छ ।

सरकार अर्थतन्त्रलाई लयमा फर्काउन दृढ रहेको बताउँदै उनले भारत र चीनको अर्थतन्त्रमा आएको सुधारको प्रभाव नेपालमा पर्ने अपेक्षा गरेका छन् ।

उनले राजश्व संरचनामा परिर्वतन गर्नुपर्ने देखिएको बताए । निजी क्षेत्रको आशातित लगानी नभएको र वैदेशिक लगानी पनि चाहे जति हुन नसकेको मन्त्री महतले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : ०४ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८