२० मंसिर २०८२, शनिबार | December 7, 2025

बुटवलमा भेटियो गाँजाको खेती, प्रहरीबाट फँडानी



बुटवल । संसदमा गाँजा खेतीलाई वैधानिकता दिने बहस चलिरहेका बेला रुपन्देहीको बुटवल उपमहानगरमा गाँजा खेती भइरहेको पाइएको छ । बुटवल ११ देवीनगरमा प्रहरीले गाँजाको खेती फेला पारेको हो ।

नगरभित्रै गाँजा खेती भएको सूचना पाएपछि वडा प्रहरी कार्यालयको टोली पुगेर गाँजा खेती नष्ट गरेको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ ।

बुटवल उपमहानगर ११ देवीनगर तथा आसपास अन्तर्गत विभिन्न स्थानहरुमा अवैध रुपमा खेती गरिएको गाँजाका बोटहरु फडानी गरीएको वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरक्षिक अर्जुन पौडेलले जानकारी दिए ।

फडानी गरिएको गाँजाको बोटलाई तत्काल स्थानीयबासी र जनप्रतिनीधीको रोहवरमा नष्ट गरिएको पनि उनले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ५ : १२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल