८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्यूठानको भिंग्री नजिकै कार दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु



दाङ । प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । प्युठानको भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना हुँदा ८ जनाको ज्यान गएको हो ।

दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,  बुटवलले पुष्टी गरेको छ । मृत्यु हुनेमा कार चालक लमही नगरपालिकाका ४९ वर्षिय ताराबहादुर कुमालको मात्र सनाखत भएको र अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा २ जना पुरुष, २ जना महिला र ४ जना बालबालिका छन् ।

कार टाकुराको माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा अन्दाजी करिब ३५ मिटर तल झरेको छ । कार पूर्णरुपमा क्षतिग्रस्त भएको ईप्रका भिग्रीले जनाएको छ ।

सवै मृतकको शव संकलन गरि पोष्टमार्टमका लागि विजुवार अस्पताल पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ५ : १९ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु