१६ भदौ २०८३, मंगलबार | September 1, 2026

विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको मूल्य ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५७ रुपैयाँ रहेको छ ।

हिजो डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको थियो ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७२ रुपैयाँ कायम रहदाँ क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३  पैसा र बिक्रीदर ९९ रुपैयाँ ३९ पैसामा काराेबार हुनेछ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ७ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.१७ रुपैयाँ रहेको छ तथा दक्षिण काेरिया वान १०० को खरिदमा ९ रूपैयाँ ९५ पैसा र बिक्रीदर  १० रूपैयाँ कायम गरिएकाे छ ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ तथा बिक्री दर ३५.०८ रुपैयाँ र मलेसियन रिगिट एकको खरिद दर २८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँमा काराेबार हुनेछ ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : १३ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि