२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी सांसदलाई प्रचण्डको निर्देशन



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले   संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन सांसदलाई दिएका छन् ।

सोमबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बोलाइएको छ ।

दुवै सदनका बैठक बस्नुअघि सोमबार बिहान सिंहदरबारमाम बसेको मा माओवादी संसदीय दलको बैठकमा नेता प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।

बैठकले प्रमुख प्रतिपक्षी दलद्वारा अवरुद्ध हुँदै आएको संसद खुलाउन सम्बद्ध दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । एक क्वीन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभा अवरूद्ध गर्दै आइरहेको छ।

बैठकमा संसदीय समितिका सभापति चयनका विषयमा पनि छलफल भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ११ : ०२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले