१५ भदौ २०८३, सोमबार | September 1, 2026

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी सांसदलाई प्रचण्डको निर्देशन



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले   संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन सांसदलाई दिएका छन् ।

सोमबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बोलाइएको छ ।

दुवै सदनका बैठक बस्नुअघि सोमबार बिहान सिंहदरबारमाम बसेको मा माओवादी संसदीय दलको बैठकमा नेता प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।

बैठकले प्रमुख प्रतिपक्षी दलद्वारा अवरुद्ध हुँदै आएको संसद खुलाउन सम्बद्ध दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । एक क्वीन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभा अवरूद्ध गर्दै आइरहेको छ।

बैठकमा संसदीय समितिका सभापति चयनका विषयमा पनि छलफल भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ११ : ०२ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,