१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

शीर्ष नेताबीच सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्म स्थगित



काठमाडौं। प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित भएको छ ।

अवरुद्ध संसद खुलाउने विषयमा आज दोस्रो पटक शीर्ष नेताहरुबीच छलफल भएपनि सहमति नजुटपछि भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको हो । संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी गराएको छ ।

संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज दोस्रोपटक छलफल भएको थियो । तर, सहमति जुट्न सकेन ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ५ : ०६ बजे

बैतडीमा निर्वाचन प्रहरीको निधन

बैतडी । आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक

अमेरिकाको भर्जिनियामा एक नेपाली परिवारमा धारिलो हतियार प्रहार गरी श्रीमती र छोरीको हत्या

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यअन्तर्गत फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

आईसीसी टी-२० विश्वकप सुपर ८ मा वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणअन्तर्गत भएको खेलमा

निर्वाचन आउन ९ दिन बाँकी : आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता