११ फाल्गुन २०८२, सोमबार | February 24, 2026

प्रतिनिधिसभामा आज पनि एमालेको अवरोध, साउन २९ गतेसम्मका लागि बैठक स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले संसद बैठकमा अवरोध गरेको छ ।

शुुक्ररबार बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध गरेको छ ।

रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरेका हुन् । एमालेको अवरोधभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन् ।

साउन २९ गते सोमबार दिउँसो १ बजेसम्म बैठक स्थगित भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १ : ४५ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने