७ आश्विन २०८३, बुधबार | September 23, 2026

संसद भवनमा विपक्षी दलहरुको बैठक



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि विपक्षी दलहरुको बैठक बसिरहेको छ ।

संसद भवनस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको बैठक बसिरहेको हो । आफुहरुले गरिरहेको अवरोधका बीच सभामुखले यसअघि संसद बैठक सुचारु गरेपछि आजको रणनीति बनाउन उनीहरु बैठकमा बसेका हुन् । बैठकमा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी छन् ।

बिहान ११ बजे बस्ने भनिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने कार्यसूची रहेको छ । तर, सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाएसम्म संसद अवरोध जारी रहने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान राखेको छ

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ११ : ५१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११