२४ माघ २०८२, शनिबार | February 7, 2026

करेन्ट लागेर भाँडा ब्यापारी गुप्ताको मृत्यु



नेपालगन्ज । नेपालगन्जमा एक जना ब्यवसायीको करेन्ट लागेर मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ स्थित एकलैनी मोड नजिक गुप्ता भाडा पसलका संचालक फुल चन्द गुप्ताको आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

घरको इनभर्टर बनाउने क्रममा करेन्ट लागेर अन्दाजी ४५ वर्षीय फुल चन्द गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान करीब ६ बजेतिर घरको इनभर्टरको तार निकालने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि भेरी अस्पताल लगिएकोमा उपचारकै क्रममा अस्पतालमा उनको मृत्यु भएको उनका छोरा सहिल गुप्ताले बताए ।

उनको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार स्थानीय बुलबुलिया स्मशान भूमीमा गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ५० बजे

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

बेनी-जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको

आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आजदेखि, पहिलो दिन तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आज (शनिबार)देखि

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड