४ पुस २०८२, शुक्रबार | December 20, 2025

जि-२५ क्लबद्वारा कपडा बैंक स्थापना



बुटवल । बुटबलमा उपमहानगरपालिका-११ मा रहेको जि-२५ क्लबले कपडा बैंक स्थापना गरेर निःशुल्क कपडा वितरण गरेको छ ।

सामाजिक कार्यमा सक्रिय हुँदै आएको क्लबले बुटवलका विभिन्न उद्योगी, ब्यवसायी तथा क्लबका सदस्यसँग कपडा संकलन गरी गरिब तथा विपन्नहरुका लागि कपडा वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मण पोख्रेलले बताए ।

जि-२५ क्लबका अध्यक्ष निर्मल नेपालले क्लबले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको र यो पटक बैंक स्थापना गरेर कपडा संकलन गरी ३ दिनसम्म कार्यक्रमको आयोजना गरी कपडा वितरण गरिएको जानकारी दिए ।

सबैले सबैखालका कपडा क्लबमा संकलन गर्न सकिने उनले बताए । कार्यक्रम संयोजक लक्ष्मण पोख्रेलले करीब २ सय बढीलाई कपडा वितरण गरीएको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १० : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको