२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नहरपुरमा डेङ्गु सचेतना



बुटवल । बुटवल उपमहानगरपालिका वडा न ११ पश्चिम नहरपुरमा डेङ्गु सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरले शुरु गरेको खोज र नष्ट गर अभियान अन्तरगत टोल समितिको अगुवाईमा कार्यक्रम भएको हो ।

डेङ्गुको प्रकोप रहदासम्म सरसफाई तथा जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने टोल समितिका सचिव नन्दलाल पोख्रेलले जानकारी दिए ।

लामखुट्टेको टोकाईबाट डेङ्गु सक्रमण हुने भन्दै घर घरमा सचेतनामुलक कार्यक्रम संचालन गरिएको हो । सो अवसरमा टोल समितिका पदाधिकारी सदस्यहरु, महिला स्वास्थ्य स्वयम सेविका र स्थानियको सहभागिता रहेको थियो । टोलमा पानी जम्ने खाल्टाखुल्टी तथा टायरहरु व्यवस्थापन गरिएको थियो । टोल समितिले प्रत्यक हप्ता सामुहिक सरसफाई, घरवरपर सरसफाई गर्ने लगायतका निर्णयहरु गरेको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ४ : ४८ बजे

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द