१५ चैत्र २०८२, आइतबार | March 29, 2026

प्रहरीका एआईजीहरुको सरुवा : उपत्यका प्रहरी प्रमुखमा थापा, ज्ञवालीलाई हेडक्वाटर पठाइयो



काठमाडौंं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालका स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा एआईजी दीपक थापालाई पठाइएको छ । थापा यसअघि प्रशासन विभाग प्रमुख थिए ।

त्यस्तै थापाको ठाउँमा एआईजी मिरा चौधरीको सरुवा भएको छ । चौधरीको ठाउँ कार्य विभागमा उपत्यका प्रहरी प्रमुखबाट एआईजी श्याम ज्ञवालीको सरुवा भएको छ ।

यस्तै प्रहरी एकेडेमीको प्रमुख रहेका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभागमा सरुवा गरिएको छ । मानवस्रोत विभाग प्रमुख रहेका सन्दिप भण्डारीको एकेडेमीमा सरुवा भएको छ ।

यसैगरी काठमाडौं परिसरमा भुपेन्द्र खत्रीलाई ल्याइएको छ । यसैगरी ललितपुरमा हिमालय श्रष्ेठ र अपराध महाशाखामा ओम रानालाई ल्याइएको छ ।

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  १० : ०२ बजे

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण मुद्दाको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं । इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर