२२ माघ २०८२, बिहिबार | February 5, 2026

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्।

मंगलबार बिहान साढे ८ बजे संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार राष्ट्रपति निवास शितल निवासमा बैठकका लागि बोलाइएको छ ।

संसदमा निरन्तर अवरोध भएपछि राष्ट्रपति पौडेलले यसअघि प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र विपक्षी दलका नेतासँग अलगअलग छलफल गरेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ८ : २३ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका