२३ माघ २०८२, शुक्रबार | February 6, 2026

घट्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यापार



बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यापार अघिल्लो वर्षको तुलनामा घटेको छ । नियमित उडान नहुने र विमानस्थालबाट ब्यवसायकि आवागमन भन्दा बैदेशिक रोजगारीका लागि जानेहरुको मात्र संख्या भएपछि ब्यापार घटेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन महिनामा ४ लाख ८४ हजार रुपैयाँको वस्तु आयात भएको छ । गत वर्षको साउनमा यो भन्सार विन्दुबाट ५ लाख ९२ हजार रुपैयाँको व्यापार भएको थियो ।

गत वर्ष अल जजिराको उडान भएको र त्यसबाट नेपाल आउने यात्रुहरुले सुनका गहना सहित अन्य सामान ल्याउने गरेकाले भन्सार बढी असुल भएको विमानस्थल भन्सार प्रमुख टिकाराम गैरेले बताए । हाल मलेसियाबाट मात्र उडान भइरहेको र क्वालामपुरबाट आउने याुत्रबाट भान्सार योग्य सामान निकै कम ल्याउने गरेकाले पनि भन्सार राजश्व घटेको उनले बताए ।

नेपालमा त्रिभुवन विमानस्थलबाट मात्र आयातको ९.४९ र निर्यातको २४.५९ प्रतिशत व्यापार हुने गरेको छ ।

 

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  २ : १४ बजे

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना

सङ्खुुवासभा चैनपुरको एक घरमा आगलागी, १५ लाखको क्षति

सङ्खुुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।