१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

भारत विरुद्ध नेपालले व्याटिङ गर्दै, कुशलले पुरा गरे एक दिवसीय क्रिकेटमा हजार रन



काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल भैरहेको छ

श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको छ ।

भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ थालेको हो ।

नेपालले ६ओभरको समाप्तिमा विना विकेटको क्षतिमा ३३ रन बनाएको छ । नेपालका लागि ओपनर कुशल भुर्तेलले एक छक्काका साथ २२ रन बनाएका छन् । भूर्तेलले एक दिवसीय क्रिकेटमा एक हजार पुरा गरेका छन् ।

यसैगरी अर्का ओपनर असिफ सेफले ७ रन बनाएका छन् ।

 

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ३ : ४७ बजे

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र