२० मंसिर २०८२, शनिबार | December 6, 2025

काली गण्डकी किनारमा पहिचान नखुलेको शव फेला



कुश्मा । पर्वत जलजला गाँउपालिका-८ लस्ती नजिकै काली गण्डकी किनारमा पहिचान नखुलेको ब्यक्तिको शव फेला परेको छ । आज मध्यान्ह २ बजेको समयमा लस्ती खोला नजिकै काली गण्डकीमा पानीमा उत्तानो तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

नाम थर वतन नखुलेको अन्दाजी २७-२८ वर्षिय पुरुषको शव फेला परेपनि सनाखत हुन नसकेको पर्वत प्रहरीले जानकारी दिएको छ ।

फेला परेको शव चिन्ने जान्ने जो कोही व्यक्तिले सम्बन्धीत घर परिवारको व्यक्ति वा जिल्ला प्रहरी कार्यालय पर्वतको सम्पर्क नं. – ९८५७६२४१८८ वा ९८५७६३०५५१० मा सम्पर्क गगदिन प्रहरीले अनुरोध समेत गरेको छ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ९ : ३१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय