२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कनेक्ट आइपिएससँगको सहकार्यमा एन आई सी एशियाले ल्यायो फन्ड ट्रान्र्सफर योजना, पैसा पठाउँदा स्मार्टफोन जित्न सकिने



काठमाडौ । एन आई सी एशिया बैंकले कनेक्ट आइपिएससँग सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि फन्ड ट्रान्र्सफर, मा हरेक हप्ता मोबाइल  फोन अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आइपिएस मार्फत फन्ड ट्रान्र्सफर गर्दा १ थान स्मार्टफोन जित्न सकिनेछ ।

भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकहरुलाई हप्ता सकिएपछि(आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एन आई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

फन्ड ट्रान्र्सफर गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फन्ड ट्रान्र्सफर अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS छनौट गर्नुपर्छ । यसरी फन्ड ट्रान्र्सफर गर्दा कनेक्ट आइपिएस मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १२ : ४१ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच