४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल तरूण दल रूपन्देहीले बुटवलमा भोली चक्काजाम गर्दै



बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरूण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विरुद्धमा भोली (शनिबार) बुटवलमा चक्काजाम हुने भएको छ । घटनामा संलनहरूलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै तरूण दलले देशव्यापी आन्दोलन सुरू गरेको हो ।

यसै बीच शनिबार विरोध प्रदर्शनसहित एक घण्टा चक्काजाम गरिने नेपाल तरूण दल रूपन्देहीका जिल्ला सदस्य प्रशान्त कोईरालाले जानाकारी दिए । बुधबार दिउँसो रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो ।

यादव कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार गर्ने नुवाकोट घर भएका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो । यादवमाथि आक्रमण भएपछि तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसहित विरोध गरिरहेको छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ८ : ०८ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह