२४ माघ २०८२, शनिबार | February 7, 2026

ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश



काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ। गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ।

कसलाई कति धरौटी ?

१) मीनबहादुर गुरुङ– २ करोड ४६ लाख

२) शिवजी भट्ट–३ लाख ३० हजार

३) रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

४) बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

५) कलाधर देउजा –१५ लाख

६) घमन कुमार कार्की– ७ लाख ५० हजार

७) गोपाल कार्की –७ लाख ५० हजार

८) विनोद पौडेल– १५ लाख

९) योगराज पौडेल– ७ लाख ५० हजार

१०) नारायणराज मिश्र –७ लाख ५० हजार

११) अरुण कुमार श्रेष्ठ –७ लाख ५०

१२) ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

१३) बाबुराजा महर्जन– १ लख १० हजार

१४) देवनारायण महर्जन – १ लाख १०

१५) सकलानन्द महर्जन– १ लाख १० हजार

१६) सञ्जय कुमार महर्जन– १ लाख १० हजार

१७) लोकरि घिमिरे –७ लाख ५० हजार

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ४ : ३५ बजे

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

बेनी-जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको

आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आजदेखि, पहिलो दिन तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आज (शनिबार)देखि

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड