१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भोली लुम्बिनीका दाङ, बाँके र बर्दियामा थारु समुदायलाई सार्वजनिक विदा, समुदायबाट राष्ट्रिय विदा माग



नेपालगन्ज । थारु समुदायको महत्वपूर्ण पर्व बड्का अटवारीका अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशका ३ जिल्लाका थारु समुदायलाई सार्वजनिक बिदा दिने भएको छ । भाद्र ३१ गते पर्ने बड्का अटवारी पर्वमा बाँके, दाङ र बर्दियाका अटवारी मान्ने समुदायलाई बिदा दिने निर्णय गरिएको प्रदेश सरकारको गृहमन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

अटवारी पर्वमा थारु समुदायलाई मात्र विदा दिइएकोमा केही थारु अगुवाहरुले आपक्ति जनाएका छन् । थारुले नमान्ने पर्वहरुमा राष्ट्रिय विदा दिने सरकारले थारु समुदायको पर्वमा थारुलाई मात्र विदा दिएर विभेद गरिएको उनीहरुले बताएका छन् । थारु समुदायलाई मात्र विदा दिँदा थारु विद्यार्थीहरुको कोर्ष छुट्ने भएकाले थारु पर्वमा पनि राष्ट्रिय विदा दिनुपर्ने उनीहरुको माग छ ।

थारु अगुवा बालिका चौधरीले इद, जितीया, ल्होछार, क्रिसमस जस्ता पर्वहरु थारुले नमानेपनि विदा दिईने तर थारुको पर्वमा थारुलाई मात्र विदा किन ? भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाएकी छन् ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  १० : ३७ बजे

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका-६ रौसेल्ला खोला नजिक मौवा-गिरीचौकको कच्ची

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन