१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको ट्वीन क्लब गठन



बुटवल । रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले २ वटा ट्वीन क्लब गठन गरेको छ । क्लबको सिद्धार्थनगरमा भएको प्रथम पी एस मिटमा रोट्रयाक्ट क्लब अफ बाग्लुङ र रोट्रयाक्ट क्लब अफ रुद्रमतिसंग संयुक्त रुपमा ट्वीन गठन गरेको क्लबका संस्थापक अध्यक्ष विमल ढकालले जानकारी दिए ।

डी आर आर रोशन कार्की, डी आर आर इलेक्ट विक्रम क्षेत्रीको उपस्थितीमा स्टार्सका संस्थापक अध्यक्ष विमल ढकाल, पुर्व अध्यक्ष कुक्ति भण्डारी र वर्तमान अध्यक्ष जय भण्डारीले संयुक्त हस्ताक्षर गरी ट्वीन गठन गरिएको हो ।

उक्त कार्यक्रमबाट क्लबको संयुक्त कार्यको सुरुवात भएको अध्यक्ष जय भण्डारीले बताए । उनले अन्य २ क्लबसंगको सहकार्य ले क्लब झनै बलियो हुने बताए । संस्थापक अध्यक्ष ढकालले क्लबले अघि सारेको ट्वीन कार्यक्रम फलदायी हुने भन्दै यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा क्लबका प्रेसिडेन्ट नोमिनी सरोज पाण्डे, सचिव गौरव पाण्डे, कोषाध्यक्ष नारायण अधिकारी, सदस्यहरु विश्वास घिमिरे, लक्ष्मण कुर्मी, प्रकाश भण्डारी, रीता थापा, सुर्य नेपाली साथै अन्य क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ३३ बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन